Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 91:01:49
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, १६ अक्टोबर २०२५

    16/10/2025 Duration: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेपाली क्रिकेट: ‘गुरु राम्रो हुँदा चेला पनि राम्रो!’

    16/10/2025 Duration: 08min

    सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट 'वान डे इन्टरनेसनलको' मान्यता पाएसँगै नेपाली क्रिकेटले नयाँ अध्याय सुरु गरेको मानिन्छ। नेपाली क्रिकेटले कप्तान रोहित पौडेलको नेतृत्वमा हालका केही महिनाहरूमा झन् राम्रो खेल देखाउन थालेको जानकारहरू बताउँछन् । अस्ट्रेलियाका पूर्व खेलाडी स्टुअर्ट ल प्रशिक्षक बन्दा खेल थप परिष्कृत भएको बताइन्छ। नेपालको खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी सहित अस्ट्रेलियाका राज्य तथा प्रदेशमा रहेका क्रिकेटसँग सम्बन्धित संस्थाका प्रतिनिधिहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सहित यो रिपोर्ट सुन्नुहोस्।

  • ‘Historic exchange’: all Israeli hostages freed as Gaza peace talks continue - ‘ऐतिहासिक सट्टापट्टा’: गाजा शान्ति वार्ता जारी रहँदा इजरेली बन्धकहरू रिहा

    15/10/2025 Duration: 06min

    All 20 surviving Israeli hostages have been released from Hamas captivity in Gaza in a historic exchange as part of the first phase of a Gaza peace plan. And nearly 2000 Palestinians have also been freed from Israeli prisons, with the majority headed back to the war-ravaged Palestinian enclave. - गाजा शान्ति योजनाको पहिलो चरण अन्तर्गत गाजामा हमासको कब्जाबाट बाँचेका सबै २० जना इजरेली बन्धकहरूलाई रिहा गरिएको छ। लगभग २,००० को सङ्ख्यामा रहेका प्यालेस्टिनीहरूलाई पनि इजरेली जेलबाट मुक्त गरिएको छ।

  • Australian weather update for Thursday, 16 October 2025 in Nepali language - बिहीवार, १६ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    15/10/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Australian News Headlines: Wednesday, 15 October 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बुधवार, १५ अक्टोबर २०२५

    15/10/2025 Duration: 04min

    Listen to the latest top news from Australia in Nepali. - आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • बुधवार, १५ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    14/10/2025 Duration: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

    14/10/2025 Duration: 07min

    क्वन्टसका ग्राहक विवरण चोरी भएको घटनामा कम्पनीले अरबौँ अस्ट्रेलियन डलरको नोक्सानी बेहोर्नु पर्ने, लिबरल पार्टीकी प्रमुख सुजन लीद्वारा गठबन्धनमा परिवर्तन घोषणा र आदिवासी महिला फुटबल खेलाडीहरू यस हप्ता डब्बोमा हुने 'फर्स्ट नेसन्स फुटबल फेस्टिभल’मा भिड्दै लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, १४ अक्टोबर २०२५

    14/10/2025 Duration: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • नेपाल अपडेट: गत सात दिनका जान्नै पर्ने समाचारहरू

    13/10/2025 Duration: 09min

    टासी ल्हान्जोमको खण्डन, राष्ट्रपति भवनमा सर्वदलिय बैठक र जेन जीलाई दल दर्ता गर्न निर्वाचन आयोगद्वारा आग्रह लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।

  • मङ्गलवार, १४ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    13/10/2025 Duration: 02min

    अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, १३ अक्टोबर २०२५

    13/10/2025 Duration: 05min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • SBS Nepali’s radio broadcast from Cairns on Thursday, 9 October 2025 - तिहार विशेष रेडियो कार्यक्रम: क्वीन्सल्यान्डको रिजनल शहर केर्न्सबाट

    12/10/2025 Duration: 52min

    Listen to our radio program first aired on SBS South Asian on Thursday, 9 October 2025 at 2 PM AEDT, from Cairns in Far North Queensland. To mark the Festival of Lights, SBS Nepali, along with several other language services within SBS South Asian, was in regional Queensland for the special broadcast, during which we spoke to members of the local community about their Australia story and celebrating the upcoming Tihar festival. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS Sout

  • अस्ट्रेलियामा दशैं, तिहार कि ह्यालोवीन?

    12/10/2025 Duration: 19min

    अस्ट्रेलियामा हुर्कँदै गरेका नेपाली समुदायका बालबालिका र तिनका अभिभावकहरूसँग हालै एसबीएसको मेलबर्न स्टुडियोमा हामीले तिहार, ह्यालोवीन लगायत नेपाल भ्रमणका बारेमा कुराकानी गरेका थियौँ। तिहारको रमाइलो पक्ष, ह्यालोवीनमा ‘ट्रिक अर ट्रिट’ गर्ने चलन र बच्चाहरूले चाडबाड र नेपाली भाषामा देखाएको रुचिबारे गरिएको कुराकानी सुन्नुहोस्।

  • Australian weather update for Monday, 13 October 2025 in Nepali language - सोमवार, १३ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    12/10/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Australian weather update for Sunday, 12 October 2025 in Nepali language - आइतवार, १२ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    11/10/2025 Duration: 02min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • Australian weather update for Saturday, 11 October 2025 in Nepali language - शनिवार, ११ अक्टोबरको अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्

    10/10/2025 Duration: 01min

    Weather update of the capital cities around Australia in the Nepali language. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?

  • SBS Nepali Finance Talk: Are you a Gen Z saving for your first home in Australia? - आर्थिक कुराकानी: जेन जीले अस्ट्रेलियामा आफ्नो पहिलो घर किन्न कसरी बचत गर्ने?

    10/10/2025 Duration: 11min

    From October 1, Australians buying their first home can enter the market with a five per cent deposit instead of the traditional 20 per cent, under the government's expanded First Home Guarantee scheme. How can the demographics, including Gen Z, make the most of this opportunity? In this episode of our monthly finance chat, financial advisor Bishwas Bhattarai discusses government policy, key considerations before using home equity for investment and the latest trends in Australia’s property market. - यस महिनाको आर्थिक कुराकानीमा तपाईँलाई स्वागत छ। अक्टोबर लागेसँगै लेबर सरकारको 'फर्स्ट होम ग्यारेन्टी स्किम' अन्तर्गत पाँच प्रतिशत डिपोजिट तिरेर घर खरिद गर्न सकिने योजना लागू भएको छ। पहिलो पटक घर किन्दै गरेकालाई सहयोग गर्ने उक्त सरकारी नीतिबाट नेपाली मूलका जेन जीले चाहिँ कसरी फाइदा लिन सक्छन् त? आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग नयाँ सरकारी नीति, 'इक्विटी' निकालेर लगानी गर्दा विचार पुर्‍याउनु पर्ने कुराहरू लगायत अस्ट्रेलियाको घरजग्गा बजारको पछिल्लो अवस्थाका बारेमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, १० अक्टोबर २०२५

    10/10/2025 Duration: 06min

    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।

  • ‘Here for Uber pickup?’: How Sikhs are responding to stereotypes - SBS Examines: ‘उबर पिकअपको लागि हो?’: सिखहरू प्रतिको गलत धारणा

    09/10/2025 Duration: 05min

    Sikhism is a rapidly growing religion in Australia, but it's still poorly understood. How are community leaders responding to misinformation and discrimination? - सिख धर्मावलम्बीको सङ्ख्या अस्ट्रेलियामा द्रुत गतिमा बढिरहेको छ, तर धेरैले यसलाई राम्रोसँग बुझेका छैनन्। गलत जानकारी र भेदभावप्रति समुदायका सदस्यहरूले कस्तो प्रतिक्रिया दिइरहेका छन् त?

  • Nepali cricket in Victoria backs state's integrity policies as new season begins - क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कसरी सुनिश्चित गरिँदै छ?

    09/10/2025 Duration: 16min

    As cricket season kicks off in Australia, SBS Nepali spoke with Sudeep Neupane, President of the Victorian Nepalese Cricket Association (VNCA), about their recent endorsement of Cricket Victoria’s renewed integrity policies and how these are being incorporated into the local cricket community. - अस्ट्रेलियामा क्रिकेट सिजन सुरु भएसँगै भिक्टोरियन नेपलिज क्रिकेट एसोसिएसन (भीएनसीए)ले, क्रिकेट भिक्टोरियाका ‘इन्टेग्रिटी पोलिसी’हरू प्रति हालै समर्थन जनाएको थियो। क्रिकेट भिक्टोरियाले, इमानदारिताका लागि रहेका आफ्ना उक्त निष्ठा नीतिहरूमा सन् २०२४ को अगस्ट महिनामा केही फेरबदलहरू गरेको थियो, र त्यस प्रति हरेक वर्ष समर्थन जनाउनु पर्ने प्रावधान रहेको भीएनसीएका अध्यक्ष सुदिप न्यौपानेले बताएका छन्। सोही नीतिहरूमा के-के पर्दछन्, कसरी लागू भइरहेका छन् र बहु-सांस्कृतिक पृष्ठभूमि तथा अपाङ्गता भएका बालबालिकाको सुरक्षाका लागि अपनाइएका विधिहरू लगायतका विषयमा न्यौपानेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

page 4 from 38