Sbs Nepali -

  • Author: Vários
  • Narrator: Vários
  • Publisher: Podcast
  • Duration: 46:09:50
  • More information

Informações:

Synopsis

Listen to interviews, features and community stories from the SBS Radio Nepali program, including news from Australia and around the world. - ,

Episodes

  • SBS Examines: In Conversation with the Governor-General - SBS Examines: गभर्नर जनरल सँगको कुराकानी

    29/10/2024 Duration: 09min

    Australia's Governor-General is hopeful about Australia's future, despite conflict and difficulty dominating headlines. - अस्ट्रेलियामा द्वन्द्व र कठिनाइको समाचार बढिरहँदा गभर्नर जनरल अस्ट्रेलियाको भविष्यको बारेमा आशावादी छिन्।

  • Do Australians have freedom of speech? - SBS Examines: के साँच्चै अस्ट्रेलियनहरूसँग बोल्न पाउने अधिकार छ त?

    16/10/2024 Duration: 05min

    Free speech is a fundamental human right, but it's not explicitly protected in Australia. - हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।

  • Why is sex and sexuality education taught in Australian schools? - SBS Examines: अस्ट्रेलियन स्कूलहरूमा यौन शिक्षा कस्तो हुन्छ?

    16/10/2024 Duration: 09min

    Sex ed in schools is controversial, but experts say it's vital for young people to learn about their bodies, identities, and healthy relationships. Why are some parents concerned? - अस्ट्रेलियामा यौन शिक्षाको महत्त्व ठुलो भएता पनि यो अपूरो र विवादास्पद विषयको रूपमा रहँदै आएको छ। प्रि-स्कूलदेखि १२ क्लाससम्मैको पाठ्यक्रममा समावेश यौन शिक्षा किन छ त विवादास्पद? एसबीएस एग्जामिन्सको यो अङ्कमा हामी अस्ट्रेलियाको स्कूलहरूमा यौन शिक्षाका बारे चर्चा गर्दैछौं।

  • Rumours, Racism and the Referendum - SBS Examines: अनावश्यक हल्ला, जातिवाद र जनमत सङ्ग्रह

    15/10/2024 Duration: 09min

    Misinformation and disinformation were rife during the referendum. The effects are still being felt a year on. - जनमत सङ्ग्रहको क्रममा गलत सूचना र भ्रम फैलिएको थियो। एक वर्ष पछि पनि यसको प्रभाव अझै महसुस भइरहेको छ।

  • Can we fight misinformation without threatening our freedom of speech? - SBS Examines: के हामी वाक स्वतन्त्रतामा असर नपर्ने गरी गलत सूचनासँग लड्न सक्छौँ?

    10/10/2024 Duration: 07min

    There are calls to crack down on the sharing of misinformation online. But would this be an attack on free speech? - अनलाइनमा भ्रामक वा गलत सूचना सेयर गर्न रोक्नुपर्ने आवाजहरू उठिरहेका छन्। तर के हो वाक स्वतन्त्रतामाथिको आक्रमण हो?

  • Living in limbo - SBS Examines: अलपत्रमा रहेको जीवन

    10/10/2024 Duration: 07min

    Thousands of asylum seekers are still caught up in the government's now-abolished fast-track visa system, most have waited over a decade for permanency. - हजारौँ शरणार्थीहरू अझै पनि सरकारले खारेज गरेको फास्ट-ट्र्याक भिसा प्रणालीमा अड्किएका छन्, उनीहरू धेरैले स्थायी बसोबासको लागि एक दशक भन्दा बढी समयदेखि कुरिरहेका छन्।

  • Is democracy on the decline in Australia? - SBS Examines: के अस्ट्रेलियामा लोकतन्त्रको स्तर खस्कँदै छ?

    04/10/2024 Duration: 07min

    Home Affairs Minister Clare O’Neil has labelled democracy our most precious national asset. But some people say it’s at risk. - गृह मामिला मन्त्री क्लेएर ओ’निलले लोकतन्त्र अस्ट्रेलियाको सबैभन्दा बहुमूल्य राष्ट्रिय सम्पत्ति भएको बताएकी छन्। तर केही मानिसहरूले यो जोखिममा रहेको बताउँछन्।

  • How is democracy perceived around the world? - SBS Examines: विश्वमा लोकतन्त्रलाई कसरी बुझिन्छ?

    04/10/2024 Duration: 09min

    Democracy in practice isn't black and white. - लोकतन्त्रलाई कालो वा सेतोमा अभ्यास गरिँदैन।

  • Is the cost of living affecting social cohesion? - SBS Examines: के जीवनयापनको लागतले सामाजिक एकतामा खलल पुर्‍याउँदै छ?

    04/09/2024 Duration: 08min

    According to recent research, the biggest concern facing Australians today is the economy, and it’s causing ruptures within our society. - भर्खरै सम्पन्न एक अनुसन्धानका अनुसार, हिजोआज अस्ट्रेलियावासीहरूको सबैभन्दा ठुलो चिन्ताको विषय अर्थतन्त्र रहेको छ, र आर्थिक दबाबका बिच अस्ट्रेलियाको सामाजिक एकता बिग्रन सुरु भएको छ।

  • What is genocide? - SBS Examines: नरसंहार भनेको के हो?

    21/08/2024 Duration: 09min

    'Genocide' is a powerful term — it's been called the "crime of crimes". When does large-scale violence become genocide, and why is it so difficult to prove and punish? - नरसंहार एक शक्तिशाली शब्द हो तर यसको खास अर्थ के हो? र कुनै पनि द्वन्द्वलाई नरसंहार भन्ने निर्णय कसले लिन सक्छ?

  • Islamophobia in everyday life - SBS Examines: आम जीवनमा ‘इस्लामोफोबिया’

    14/08/2024 Duration: 10min

    Against the backdrop of the Israel-Hamas war, incidents of Islamophobia in Australia have surged – whether verbal, physical or online. What's the lasting impact on victims, and what can be done? - इजरेल-हमास युद्ध पृष्ठभूमिमा चलिरहँदा यतिखेर अस्ट्रेलियामा ‘इस्लामोफोबिया’ सम्बन्धी घटनाहरू बढिरहेका छन् - चाहे ती मौखिक वा भौतिक रूपका हुन् अथवा अनलाइनमा। पीडितहरू माथि यसको दीर्घकालीन प्रभाव कस्तो हुन्छ र यसबारे के गर्न सकिन्छ?

  • Is immigration worsening the housing crisis? - SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ?

    26/07/2024 Duration: 06min

    Australia's facing a worsening housing crisis. At the same time, the number of overseas migrant arrivals is at its highest ever since records began. Is increased migration driving up housing and rental prices? - अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?

  • How to resolve disputes with your neighbours in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छिमेकीसँगको मनमुटावलाई कसरी समाधान गर्ने?

    03/05/2023 Duration: 07min

    Home is supposed to be the place where we feel most comfortable. But our comfort zone can be shattered when we don’t get along with our neighbours. Here's how you can resolve a neighbourhood dispute without going to court. - घर, आफ्ना सबै थकान मेटाएर परिवारसँग आनन्दका साथ समय बिताउने ठाउँ हो। तर कहिलेकाहीँ छिमेकीहरूसँग विभिन्न कारणले मनमुटाव हुन सक्छ। मनमुटावको परिस्थिति आएको खण्डमा भने समाधान कसरी हुन सक्छ त?

  • Playing your part for the planet: Recycling correctly in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: रिसाइकल गर्न मिल्ने फोहरलाई कसरी छुट्याउने?

    13/07/2022 Duration: 07min

    Australians produce 74 million tonnes of waste each year, of which only 60% is recycled. Studies have shown that confusion and lack of knowledge around recycling is compromising our efforts. - अस्ट्रेलियामा बर्सेनि करिब ७ करोड ४० लाख टन फोहर उत्पादन हुन्छ र त्यस मध्ये करिब ६० प्रतिशत रिसाक्लिङ वा पुन: प्रसोधनका लागि जाने गर्दछ।

  • "It is important for everyone to know our story": A film about Australia's Bhutani Community - ’हाम्रो कथा सबैले थाहा पाउन जरुरी छ’: अस्ट्रेलियाको भुटानी समुदायमाथि आधारित वृत्तचित्र

    11/03/2022 Duration: 05min

    "Thank You, Australia" is a documentary on Nepali-speaking Bhutani refugees who have settled in Australia. We spoke with Netra Dulal, the director and producer on the hardships of community refugee camps to life in Australia. - साउथ अस्ट्रेलियाको टु स्टार स्टुडियोले नेपाली भाषी भुटानी शरणार्थीहरूको कथा बोकेको "थ्याङ्क यु अस्ट्रेलिया" नामक वृत्तचित्र युट्युबमा सार्वजनिक गरेको छ। समुदायको शरणार्थी शिविरका कठिनाइ देखि, अस्ट्रेलियाको जीवनसम्म समेटेको यस वृत्तचित्रका निर्देशक तथा निर्माता नेत्र दुलालसँगको कुराकानी सुन्नुहोस्।

  • ‘Uncle, another idiot trapped’: Rajeev Bhusal's 'honest' film - ‘मामाजी, एउटा चु*!$या फस्यो नि’: राजीव भुसालको ‘ईमान्दार’ फिल्म

    25/03/2019 Duration: 11min

    Last year Sydney filmmaker Rajeev Bhusal tried to be a "superhero" by cooking noodles in a microwave, without waking up his flatmates. Bhusal is now back with a short film about how educational consultancies in Australia are tricking some Nepali students. - गए वर्ष आफ्ना फ्लाटमेटलाई डिस्टर्ब नगरी माइक्रोवेभमा चाउचाउ पकाउँदै “सुपर हिरो” बन्न चाहेका सिड्नी फिल्म निर्माता राजीव भुसालले अहिले विद्यार्थीहरूलाई “ठग्ने” केही शैक्षिक परामर्शदाताहरूको चरित्र प्रस्तुत गर्ने प्रयास गरेका छन्।

  • ‘Life is not perfect but giving up is not an option’: Champion Bodybuilder Prakriti Shrestha - जीवन ‘पर्फेक्ट’ छैन तर म हार मान्दिन: बडी बिल्डिङ च्याम्पियन प्रकृति श्रेष्ठ

    11/03/2018 Duration: 09min

    Besides working as an IT consultant, Prakriti Shrestha is also a co-founder of two small businesses and a champion bodybuilder. With so much physical and mental pressure on her every day, how does she keep herself motivated? Here's what Prakriti Shrestha told SBS Nepali. - सिड्नी निवासी प्रकृति श्रेष्ठ एक बडी बिल्डिङ च्याम्पियन रहनुका साथै आइटी सल्लाहकार र दुई साना व्यवसायको सञ्चालकको रूपमा पनि कार्यरत रहेकी छिन्। दैनिक रूपमा यस प्रकारको शारीरिक र मानसिक दबाब बाट आफूलाई प्रभावित हुन नदिन उनले अपनाउने उपाय के हो त? प्रकृति श्रेष्ठले एसबीएस नेपालीसँग गरेको कुराकानी।

page 20 from 20