Sbs Nepali -

From Bhutan to Albury: Rimal brothers on life in refugee camps, mental health and literature - ‘जिन्दगीमा कहिलेकाहीँ हार्ने पो त मान्छे, आफ्नो गाँस अरूलाई सार्ने पो त मान्छे!’

Informações:

Synopsis

Born in Bhutan and raised in Nepal’s refugee camps for two decades, Meg Nath and Durga Prasad Rimal eventually made their way to Australia, where they now represent the Bhutanese community in Albury, a regional town in NSW bordering Victoria. SBS Nepali spoke with the Rimal brothers about their journey, challenges, mental health, autism, and the challenges faced by second-generation Bhutanese in Australia on the occasion of Refugee Week (June 15 to 21). - न्यु साउथ वेल्स र भिक्टोरियाको सिमानामा रहेको अब्री निवासी मेघनाथ रिमाल र दुर्गाप्रसाद रिमाल दुवै जना भुटानमा जन्मेर नेपालमा २० वर्ष लामो शरणार्थी शिविरको बसाइ पछि संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शरणार्थी उच्च आयोग, युएनएचसीआरको पहलमा पुनर्वासका लागि झन्डै दुई दशक अगि अस्ट्रेलिया आइपुगेका शरणार्थी हुन्। शरणार्थी सप्ताह (जुन १५ देखि २१)को अवसरमा रिमाल दाजुभाइसँग साहित्य, मानसिक स्वास्थ्य, अटिजम् र अस्ट्रेलियामा भुटानी शरणार्थीका दोस्रो पुस्ता बारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।