Sbs Nepali -
NRNA Australia Election: Promises of the presidential candidates - यसपालिको एनआरएनए अस्ट्रेलिया चुनावमा अध्यक्ष पदका उम्मेदवारहरूका बाचा
- Author: Vários
- Narrator: Vários
- Publisher: Podcast
- Duration: 0:11:49
- More information
Informações:
Synopsis
Three candidates have filed their nominations for the position of president in the NRNA Australia election scheduled for Saturday, July 26: Santosh Kunwar from Queensland, Sanjeev Dhakal Gorkhali from Darwin, and Bhairav Dhakal from Perth. Listen to our conversation with Santosh Kunwar and Bhairav Dhakal. Sanjeev Dhakal Gorkhali did not respond to our request by the deadline for this podcast episode. - शनिवार, २६ जुलाईका लागि तय भएको गैर-आवासीय सङ्घ अस्ट्रेलियाको चुनावमा अध्यक्ष पदका लागि यस पटक तीन जनाको उम्मेदवारी परेको छ। क्वीन्सल्यान्डबाट सन्तोष कुँवर, डार्विनबाट सञ्जीव ढकाल गोर्खाली र पर्थबाट भैरव ढकालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्। यी तीन मध्ये सन्तोष कुँवर र भैरव ढकालसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्। सञ्जीव ढकाल गोर्खालीसँगको कुराकानीका लागि हामी प्रयासरत छौँ।